एमालेको पदाधिकारीमा ५७.८९ प्रतिशत बर्चस्व ब्राम्हण जातिको मात्रै « Khabarhub

एमालेको पदाधिकारीमा ५७.८९ प्रतिशत बर्चस्व ब्राम्हण जातिको मात्रै


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)को ११ औँ महाधिवेशनले पार्टीको पदाधिकारीमा अधिकांश ब्राह्मण-क्षेत्री जातिका व्यक्तिलाई निर्वाचित गरेको छ । जसमध्ये पार्टीको १९ जनाको पदाधिकारीमा ५७.८९ प्रतिशत ब्राम्हण जातिका व्यक्ति मात्रै निर्वाचित भएका हुन् ।

१९ जनाको पदाधिकारीमा १४ जना ब्राह्मण क्षेत्री जातिबाट निर्वाचित भएका छन् भने अन्य जातिबाट जम्मा ५ जनाको मात्रै प्रतिनिधित्व भएको छ । जसमा मगर जातिबाट १ जना, गुरुङ जातिबाट १ जना, मधेशी समुदायबाट १ जना, राई समुदायबाट १ जना र दलित समुदायबाट १ जना निर्वाचित भएका छन् ।

साथै, एमालेको १९ जनाको पदाधिकारीमा १ जना मात्रै महिला पद्मा कुमारी अर्याल सचिवमा निर्वाचित भएकी छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  २ : ३३ बजे

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर