विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित « Khabarhub

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र विष्णु रिमाल नेकपा एमालेको केन्द्रिय सदस्यमा पनि पराजित भएका छन् ।

ओलीका राजनीतिक सल्लाहकार समेत रहेका रिमाल केन्द्रिय सदस्यमा पनि पराजित भएका हुन् । रिमाल एमालेको उपमहासचिवमा पनि हारेका छन् ।

पार्टीका दशौं महाधिवेशनमा उपमहासचिव भएका रिमाल एघारौँमा उपमहासचिव र केन्द्रीय सदस्यमा पनि हारेका हुन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  २ : ५३ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक