काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र गोकुल बास्कोटाले केन्द्रीय सदस्यमा भने जित हासिल गरेका छन् ।
सचिव पदको प्रतिस्पर्धामा ठाकुर गैरेले ८८३ मत र गोकुल बास्कोटाले १०३० मत ल्याएका थिए ।
केन्द्रीय सदस्यमा भने गैरेले १२८४ र बास्कोटाले ११९५ मत ल्याएका छन् ।













प्रतिक्रिया