यसरी मनाइयो टुँडिखेलमा प्रजातन्त्र दिवस (तस्बिरहरू) « Khabarhub

यसरी मनाइयो टुँडिखेलमा प्रजातन्त्र दिवस (तस्बिरहरू)


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरी ७५औँ प्रजातन्त्र दिवस २०८१ मनाइँदैछ । 

नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । 

प्रजातन्त्र दिवस समारोहमा  राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरू पुगेर सम्बोधन गरेका छन् 

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १२ : ५८ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,