त्रिवि क्रिकेट मैदानमा एकसाथ बन्दै प्याराफिट र फ्लड लाइट (तस्बिरहरू) « Khabarhub

त्रिवि क्रिकेट मैदानमा एकसाथ बन्दै प्याराफिट र फ्लड लाइट (तस्बिरहरू)


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको प्रतिवद्धताअनुसार त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा पूर्वाधार निर्माण तीव्र भएको छ । अहिले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणका दुवै कामले गति लिएका छन् ।

निर्माणको जिम्मेवारी लिएको कम्पनीले तीव्र गतिमा निर्माण अघि बढाएको हो । यो संरचना निर्माणका लागि बीकेओआई-बीकेओई-केसीडीसी-बीआईजेआईले ले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का लिएको थियो ।

अहिले त्रिवि क्रिकेट मैदानमा पूजाआजासहित निर्माणलाई तीव्र बनाइएको हो ।

हेर्नुहोस् तस्बिरहरु :



प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  २ : २४ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री