मुक्कुमलुङ पक्षधरले घेरे सिंहदरबार (तस्बिरहरू) « Khabarhub

मुक्कुमलुङ पक्षधरले घेरे सिंहदरबार (तस्बिरहरू)


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप्लेजुङको पाथिभरामा केबलकार बन्न नदिने पक्षमा रहेका आदिवासी जनजातिहरूको समूहले बुधबार सिंहदरबार घेराउ गरेका छन् ।

मुक्कुमलुङ ताङ्‌सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले बुधबार सिंहदरबार घेराउ कार्यक्रम गरेका हुन् ।

उनीहरूले व्यवसायी चन्द्र ढकाल नेतृत्वको समूहले पाथिभरामा बनाउन लागेको केबलकारविरुद्ध आन्दोलनका क्रममा विभिन्न प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

‘नो केबलकार’ अभियानका क्रममा सरकारलाई दबाब दिन प्रदर्शन भएको हो । यो प्रदर्शनमा विभिन्न राजनीतिक दलका कार्यकर्ता र अभियन्ताहरू पनि सहभागी थिए । विकासको नाममा भूमि बेच्न नपाइने बताउँदै उनीहरूले आन्दोलनबाट पछि नहट्ने बताएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ४ : १४ बजे

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज