सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भयो : महेश बर्तौला « Khabarhub

सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भयो : महेश बर्तौला


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बर्तौलाले संसद्को समग्र प्रभावकारिताका लागि सिङ्गो संसद् र सबै राजनीतिक दलहरू जिम्मेवार हुनुपर्नेमा सदनबाटै सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले केही सांसदहरूबाट संसद् अर्थहीन भयो भन्ने बिचार नियोजित ढंगले आउने गरेको भन्दै सबै जिम्मेवार हुनुपर्ने उल्लेख गरे  । 

सत्तापक्ष र प्रतिपक्ष संसदीय प्रणालीमा स्वाभाविक रहे पनि सरकारमा नभएका कारण अनावश्यक रूपमा प्रतिपक्षीले गर्ने टिप्पणी देशका लागि उचित नभएको उनले बताए । 

सांसद बर्तौलाले सबै स्वरोजगारहरूलाई सामाजिक सुरक्षाकोमा जोड्ने गरी प्रभावकारी बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  १ : ४५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका