कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नायक प्रदीप « Khabarhub

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नायक प्रदीप


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कान्स फिल्म फेस्टिभलको यो वर्षको संस्करणमा नेपाली फिल्म ‘एक्लो’ सहभागी भएको छ ।

कान्समा यो फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गरेको बताइएको छ ।

स्टलमा नेपालको झण्डा समेत राखिएको थियो । निर्देशक शाही भन्छन्, ‘हामीले यस वर्षको कान्समा र जोड्न खोजेका छौं ।’

कान्समा फिल्मकातर्फबाट नायक प्रदीप खड्का र निर्देशक प्रदीप शाही सहभागी भएका हुन् ।

‘साइन्स फिक्सन’ यस फिल्ममा प्रदीपसहित खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेती, कविता नेपाली , त्रीचु राई , कृष्णभक्त महर्जनलगायत कलाकारको अभिनय छ।

फिल्म ‘एक्लो’ का निर्माता राज कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् ।

अहिलेसम्म यो फिल्मको नेपाल प्रदर्शन मिति तोकिएको छैन ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : ३० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक