क्लब विश्वकप – पेनाल्टीको सदुपयोग नगर्दा रियल म्याड्रिड बराबरीमा रोकियो « Khabarhub

क्लब विश्वकप – पेनाल्टीको सदुपयोग नगर्दा रियल म्याड्रिड बराबरीमा रोकियो


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा जारी फिफा क्लब विश्वकपमा रियल म्याड्रिडले एसियाली क्लब अल हिलासँग बराबरी खेलेको छ।

रियल १-१ गोलको बराबरीमा रोकिएको हो। खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीको अवसरलाई उपयोग गर्न नसकेपछि रियल बराबरीमा रोकिएको हो।

फेडरिको भाल्भार्डेको पेनाल्टी अल हिलाका गोल रक्षक यासिन बोउनले बचाएका थिए। यसअघि गोनजाला गार्सियाले ३४ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।

खेलको ४२ औँ मिनेटमा रुबेन नाभेसले पेनाल्टी मार्फत गोल गरेपछि अल हिलाले बराबरी गरेको हो। सोही समूहमा रहेका पाचुसा र रेड बुल साल्ज ब्रगको खेलमा सालज ब्रगले १-० को अग्रता लिएको समयमा खेल खराब प्रकाशका कारण स्थगित भएको छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ७ : ०५ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष