क्लब विश्वकप : रामोसको गोलमा मोन्टेरीले रोक्यो मिलानलाई « Khabarhub

क्लब विश्वकप : रामोसको गोलमा मोन्टेरीले रोक्यो मिलानलाई


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकप अन्तर्गत बुधवार राति भएको खेलमा मोन्टेरी र इन्टर मिलान बराबरीमा रोकिएका छन्।

खेलको २५ औँ मिनेटमा नजिकैको दुरीबाट शक्तिशाली हेडमार्फत् भेट्रान रक्षक सजियो रामोसले मोन्टेरीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफ सकिन अघि लारटारो मार्टिनेजले इज्टरका लागि पहिलो गोल गरे। मार्टिनेजको यो गोलसँगै दुवै टिमले १-१ को बराबरी गरेका हुन्।

फिफा क्लब विश्वकप अन्तर्गत नै बुधबार भएका अन्य खेलमा मेमाल्डी सन डाउनसले उल्सान एजडीलाई १-० ले हरायो भने म्यानचेस्टर सिटीले वाइसाड कासाब्लान्कासँगको खेलमा २-० को सफलता पायो।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ८ : ३० बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष