साताको अन्तिम कारोबारको दिन घट्यो नेप्से « Khabarhub

साताको अन्तिम कारोबारको दिन घट्यो नेप्से


५ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । ११ अर्ब २३ करोड १४ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार हुँदा नेप्से २४.७६ अंकले घटेर २६२८.९१ अंकमा पुगेको हो ।

आज नेप्सेमा शेयर कारोबार भएका कम्पनीमध्ये दुई सय एक वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ४७ वटा कम्पनीको शेयर मूल्य बढ्यो । आजको कारोबारमा सबै उपसूचकको सूचकांकमा गिरावट आएको छ ।

आज नेप्सेमा पञ्चकन्या माई हाइड्रोको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने पियोर इनर्जीको शेयर मूल्य सबेभन्दा धेरै घट्यो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ३ : ३७ बजे

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली

झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ

विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित