नाइजरमा दुई भारतीय नागरिकको हत्या  « Khabarhub

नाइजरमा दुई भारतीय नागरिकको हत्या 


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी अफ्रिकी मुलुक नाइजरमा चरमपन्थी आक्रमणमा परी दुई भारतीयको मृत्यु भएको छ । जुलाई १५ (अरास ३१) मा भएको चरमपन्थी आक्रमणमा परी उनीहरूको मृत्यु भएको हो ।

नाइजरमा रहेको भारतीय दूतावासले सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा लेखेको छ, ‘नाइजरको डोसो क्षेत्रमा १५ जुलाईमा भएको एक आतंकवादी आक्रमणमा दुई भारतीय नागरिकको मृत्यु भयो । एक भारतीय नागरिक अपहरणमा परेका छन् ।’ 

भारतीय दूतावासले नाइजरमा रहेका सबै भारतीय नागरिकलाई सतर्क रहन आग्रह पनि गरेको छ  । 

‘शव भारत पठाउन र अपहरणमा परेका नागरिकको सुरक्षित रिहाईका लागि स्थानीय अधिकारीहरू सम्पर्कमा छन्,’ दूतावासले भनेको छ, ‘नाइजरमा सबै भारतीयलाई सतर्क रहन सल्लाह दिइन्छ ।’

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १ : ०६ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित