त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको वार्षिकोत्सवमा रक्तदान  « Khabarhub

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको वार्षिकोत्सवमा रक्तदान 


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको ५३ औं वार्षिक दिवस मनाइएको छ । 

सो अवसरमा त्रिवि कर्मचारी संघ डिनको कार्यालय इकाई समितिद्वारा आयोजित रक्तदान तथा वृक्षारोपण कार्यक्रममा अमर लामाको नेतृत्वमा ६५ जना युवाहरूले टिचिङ अस्पताल पुगेर रक्तदान गरेका छन् ।

नेपालकै ठूलो र सुलभ हस्पिटल टिचिङ्गमा देशैभरिका अधिकांश बिरामीहरू यस हस्पिटलमा उपचारार्थ रहेको हुँदा गरीब निमुखा सर्वहारा बिरामीहरूलाई रगतको सँधै आवश्यक पर्ने हुनाले उनीहरूलाई पनि राहत मिलोस् भन्ने हेतुले टिचिङ हस्पिटल  पुगेर रक्तदान गरेको नेपाल तरुण दल केन्द्रिय सदस्य युवा नेता गोविन्द पौडेलले जानकारी दिए ।

युवाहरूले दोश्रो पटक अस्पतालमा पुगेर रक्तदानमा भाग लिएको हुन । पहिलो पटक ५५ जना युवाहरूले रक्तदान गरेको कुरा युवा व्यवसायी गणेश श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १ : २३ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित