नाडा अटो शोमा उड्ने कार हेर्न ओइरिए दर्शक (तस्बिरहरू) « Khabarhub

नाडा अटो शोमा उड्ने कार हेर्न ओइरिए दर्शक (तस्बिरहरू)


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘नाडा अटो शो’ को आकर्षणका रूपमा रहेको उड्ने कार हेर्न दर्शकहरूको भीड लागेको छ । 

भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा उड्ने कार हेर्न दर्शकहरूको भीड लागेको हो । उक्त शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । 

प्रधानमन्त्री ओलीले दिपलको ईभीटोल (उड्ने सवारी) लगायत प्रदर्शनीको अवलोकन गरेका थिए । 

भाद्र ८ गतेसम्म चल्ने नाडा अटो शो २०२५ मा १९ वटा चार पाङ्ग्रे ब्रान्डहरू, ४ वटा दुई पाङ्ग्रे ब्रान्डहरु, १३ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा राखिएको छ ।

त्यस्तै अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरणका १२५ भन्दा बढी प्रदर्शनी कक्षहरू नाडा अटो शोमा रहेका छन् । 

तस्बिरहरू : 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ३ : ४१ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या