किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू) « Khabarhub

किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्बा क्षेत्रका किसानहरू फूल टिप्न व्यस्त भएका छन् । किसानले मखमली र सयपत्री लगायतका अन्य विभिन्न फूल टिपेर बिक्री गर्न थालेका हुन् ।

यहाँका बारी र कान्ला-कान्लामा ढकमक्क फूल फुलेको छ । तर यो वर्ष भने अरू बेला जस्तो सयपत्री नफुलेको किसानहरू बताउँछन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १२ : ५१ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र