गौतम, पराजुली, ढकाल र खनाल रास्वपा सचिवालयमा मनोनित « Khabarhub

गौतम, पराजुली, ढकाल र खनाल रास्वपा सचिवालयमा मनोनित


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले चारजना नेताहरूलाई सचिवालयमा मनोनित गरेको छ। रास्वपाले शनिबार भर्चुअल बैठक बसेर चार नेतालाई सचिवालयमा मनोनित गरेको हो।

रासपा नेता सोबिता गौतमका अनुसार उनीसहित गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालयमा मनोनित गरेको हो।

‘हामी सचिवालयमा गएका छौं हाम्रो पद के रहन्छ भन्ने विषय अहिले केही छलफल भएको छैन’, गौतमले खबरहबलाई भनिन्,‘शनिबारको भर्चुअल बैठकबा मनोनित गर्ने निर्णय भइसकेको छ ।’

नेताहरूका अनुसार यी चारैजना सर्वसम्मत रुपमा सचिवालयमा मनोनित भएका हुन्। यसअगाडि उनीहरू केन्द्रीय सदस्य मात्रै रहेका थिए।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : ०० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको