हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना भत्काइँदै « Khabarhub

हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना भत्काइँदै


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

हेटौंडा–  हेटौंडा उपमहानगरपालिकाअन्तर्गत सडक क्षेत्रको दाँया-बायाँमा अतिक्रमण गरेर बनाइएका बजार क्षेत्र रातोमाटेदेखि चौकीटोलको लोकप्रिय होटलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्मका सयौँ भौतिक संरचना तथा घरहरू केहिदिन अघि सडक डिभिजन कार्यालय हेटौंडाले भत्काएको छ । 

सडक क्षेत्रका घर-टहरा भत्काएसँगै निस्किएको फोहोरमैला र भग्नावशेषले सडकमा गुड्ने सवारी र पैंदल यात्रीलाई ओहोरदोहोर गर्न समस्या भएको छ भने, प्रभावित क्षेत्रमामा दिउँसो सवारीसाधन ओहोरदोहोरमा रोक लगाइएको छ।

अहिले स्थानीयहरू जुटेर भग्नावशेष हटाउने काम गरिरहेका छन् ।

तस्बिर :सुबाश बस्नेत/हेटौंडा

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १ : ५३ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको