बराबरीसँगै डर्टमन्ड दोस्रो चरणमा « Khabarhub

बराबरीसँगै डर्टमन्ड दोस्रो चरणमा


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बोरुसिया डर्टमन्ड युरापेली च्याम्पियन्स लिगको दोस्रो चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो लेग प्ले अफमा डर्टमन्ड र स्पोर्टिङ सिपी बिच गोलरहित बराबरी भयो। पहिलो लेगमा डर्टमन्ड ३-० ले विजयी भएको थियो।

गत वर्षको फाइनलमा रियल म्याड्रिडसँग पराजित डर्टमन्डले अन्तिम १६ मा अस्टन भिल्ला या लिली मध्य एकसँग खेल्ने छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ७ : ३९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको