गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

आइतबार बिहान कर्णाली प्रदेश ०१-००१ ख ०९१५ नम्बरको फोर्स गाडीले ठक्कर दिँदा जुम्ला हिमा गाउँपालिका– ४ का अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढा गम्भीर घाइते भएका थिए ।

टाउकोमा गम्भीर चोट लागेका बुढालाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माले बताए ।

प्रहरीका अनुसार दुर्घटनापछि गाडी र चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : १३ बजे

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत