इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग | Khabarhub Khabarhub

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रामपुर– कालीगण्डकी फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग गरेको छ । कार्यालयको हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि फाउण्डेशनले पुस्तक उपलब्ध गराएको हो । 

विभिन्न विधामा एक सय ५० भन्दा बढी पुस्तक प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष निलकण्ठ भण्डारीले जानकारी दिए । 

‘पुस्तकालय स्थापनामा मद्दत पुर्‍याउन पुस्तक उपलब्ध गराएका हौँ’, उनले भने। पुस्तकका माध्यमबाट व्यक्तिलाई सजायभन्दा पनि सकारात्मक मार्गमा हिँड्न प्रेरित गर्ने उनको भनाइ छ । 

इलाका प्रहरी कार्यालय रामपुरको हिरासत कक्षमा पुस्तकालय स्थापना गर्न लागिएको प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिए । 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : ०० बजे

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत

काठमाडौं –  लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी

मादीनदि पुलको काम अन्तिम चरणमा

दमौली– मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादी नदिमाथिको

ऊर्जा व्यवसायी कांग्रेससँग खुसी, देउवालाई बोलाएर दिए सम्मान !

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

मोबाइलमा आएको एउटा मेसेजले फेरिएको बाटो

काठमाडौंं – फिल्म क्षेत्रमा आफ्नो करिअर बनाउन दशक बढी संघर्ष

चेपाङ समुदायको उत्थानका लागि चिउरीका बेर्ना वितरण

चितवन– इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायलाई तीन हजार चिउरीका बिरुवा वितरण गरिएको