क्लब विश्वकप : युभेन्ट्सको फराकिलो जित « Khabarhub

क्लब विश्वकप : युभेन्ट्सको फराकिलो जित


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकप फुटबलमा युभेन्ट्सले विपक्षीको पोस्टमा ५ गोल गरेको छ।

प्रतियोगिता अतर्गत बिहीबार राति भएको समूह ‘जी’ को खेलमा अल एयनलाई युभेन्ट्सले ५-० ले हराएको हो। युभेन्ट्सका लागि कालो माउनीले २ गोल गरे। फ्रान्सिस्को कोन्सिकाओले दुई गोल गरे भने इल्डियाजले एक गोल गरे।

समूह ‘बी’को खेलमा भने एट्लेटिको म्याड्रिडले सिटल सन्डर्सलाई ३-१ ले हराएको छ।

म्याड्रिडको टोलीका लागि पावलो बारियसले २ तथा विटसेलले एक गोल गरे। सिटलका लागि रुस्नाकले गोल गरे। प्रतियोगितामा सहभागी सबै टोलीले कमसेकम एक खेल खेलिसकेका छन्।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ५७ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान