क्लब विश्वकप : युभेन्ट्सको फराकिलो जित « Khabarhub

क्लब विश्वकप : युभेन्ट्सको फराकिलो जित


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकप फुटबलमा युभेन्ट्सले विपक्षीको पोस्टमा ५ गोल गरेको छ।

प्रतियोगिता अतर्गत बिहीबार राति भएको समूह ‘जी’ को खेलमा अल एयनलाई युभेन्ट्सले ५-० ले हराएको हो। युभेन्ट्सका लागि कालो माउनीले २ गोल गरे। फ्रान्सिस्को कोन्सिकाओले दुई गोल गरे भने इल्डियाजले एक गोल गरे।

समूह ‘बी’को खेलमा भने एट्लेटिको म्याड्रिडले सिटल सन्डर्सलाई ३-१ ले हराएको छ।

म्याड्रिडको टोलीका लागि पावलो बारियसले २ तथा विटसेलले एक गोल गरे। सिटलका लागि रुस्नाकले गोल गरे। प्रतियोगितामा सहभागी सबै टोलीले कमसेकम एक खेल खेलिसकेका छन्।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ५७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का