पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा « Khabarhub

पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सो खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो।

खेलको १३ औँ मिनेटमा क्याथरिन हेन्डरिचले रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा सीमित भएको थियो। उनले पेनाल्टी बक्समा जर्ज एम बक्सलाई तानेपछि रातो कार्ड पाएकी हुन्।

ग्रेस गायरोले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएकी हुन्। २५ औँ मिनेटमा जोयके नुस्केनले जर्मनीका लागि गोल गरिन्।

सानदार प्रदर्शन गरेकी आन काटनिर बर्गरले फ्रान्सकी एलाई सोमबाथको प्रहार रोकेपछि जर्मनी पेनाल्टी सुट आउटमा ६–५ ले विजयी भएको हो।

जर्मनीकी गोल रक्षक बगर्र अमाल बाज्री र सोमबाथको प्रहार बचाएकी हुन्। फ्रान्सले ७ प्रहार गरेको थियो। जर्मनीका तर्फबाट ६ गोल भएको थियो।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ९ : ३२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का