वित्त आयोगको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सदस्य मिश्रले दिए राजीनामा « Khabarhub

वित्त आयोगको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सदस्य मिश्रले दिए राजीनामा


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका  सदस्य अमरराज मिश्रले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सदस्य मिश्रले आयोगको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

आयोगमा सुधारको लागि पहल गर्दा सफल नभएको भन्दै राजीनामा दिएको उनले बताएका छन् ।

उनले साउन १ गते नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ११ : २१ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण