बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ? « Khabarhub

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार प्रतितोला १६ सय रुपैयाँले घटेको छ।

मंगलबार प्रतितोला एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला १ लाख ९३ हजार पाँच सय रुपियाँ कायम भएको छ ।

चाँदीको मूल्य भने बुधबार पनि घटेको छ । महासंघका अनुसार चाँदी ४५ रुपैयाँले घटेको छ ।

मंगलबार दुई हजार तीन सय रुपैयाँमा प्रतितोला कारोबार भएको चाँदी घटेर बुधबार दुई हजार ३५५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ११ : १७ बजे

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष

मध्यपूर्व संकट : नागरिक पूर्वाधार लक्ष्यमा

एजेन्सी– कतारले मंगलबार आफ्नो राजधानी दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते