कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता « Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबिच परिक्षण सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । 

ग्रामिण समुदायस्तरमै उच्चस्तरीय प्रयोगशाला सेवा सर्वसुलभ दरमा पुर्याउने उद्देश्यले  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा उपलब्ध नभएका परीक्षण सेवाहरु सरकारी दरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सम्पन्न गर्ने सम्झौतामा प्रतिष्ठान र जनस्वास्थ्य दुबै पक्षको हस्ताक्षर भएको प्रयोगशालाका प्रवक्ता डा। सन्तोष सुवेदीले जानकारी दिए । 

यो सम्झौतासँगै कुनै पनि रोग परीक्षणका लागि बिरामी काठमाडौं आउनु पर्ने झन्झटको अन्त्य हुने सुवेदीले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  २ : ०२ बजे

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा