रविलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड « Khabarhub

रविलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भेट्न नख्खु कारागार जाने भएका छन् । 

उनी बुधबार बेलुकी पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई भेट्न नख्खु कारागार जान लागेका हुन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेलुकी ६ बजे सभापति लामिछानेलाई भेट्ने कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 

भैरहवा कारागार रहेका लामिछानेलाई साउन ३१ गते नख्खु कारागार स्थानान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ४ : १८ बजे

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर