लिपुलेकमा भारत-चीन सहमतिको विरोध गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

लिपुलेकमा भारत-चीन सहमतिको विरोध गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली भूमि लिपुलेकमाथि भारत र चीनले हस्तक्षेप गरेको विरोधमा अखिल क्रान्तिकारीले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 

लिपुलेक पास हुँदै भारत र चीनले द्विपक्षीय व्यापार गर्ने सहमति गरेपछि यसको विरोध भएको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ५ : ४१ बजे

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको