आशिका तामाङमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप « Khabarhub

आशिका तामाङमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामाजिक अभियन्ता आशिका तामाङमाथि अनुसन्धानका लागि थप पाँच दिनको समय दिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरेको थियो ।

आशिकामाथि अनुसन्धानका लागि पहिलो पटक थपिएको पाँच दिनको म्याद हिजो सकिएपछि आज उनलाई जिल्ला प्रशासनमा पेस गरिएको थियो ।

आशिकाविरुद्ध प्रहरी वृत्त गौशालाको टोलीले अभद्र मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : २५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको