कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा « Khabarhub

कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुनः जीत निकालेको छ । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार कोशी प्रदेशविरुद्ध ९ विकेटको जीत निकालेको हो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा कोशीले प्रस्तुत गरेको ३७ रनको लक्ष्य आर्मीले चार बल बाँकी रहँदा एक विकेट गुमाउँदै पूरा गरेको हो ।

पछिल्लो जितसँगै ३ खेलमा ४ अंक जोडेको आर्मीले समूह ‘बी’ बाट सुपार फोरमा स्थानसमेत सुरक्षित गरेको छ । पहिलो पराजय बेहोरेको कोशीको पनि ४ अंक नै जोडन सफल छ ।

यसअघि मधेश प्रदेशलाई पराजित गरेको आर्मीले बागमतीसँग हार बेहोरेको थियो भने कोशीले बागमती र मधेशलाई पराजित गरेर आर्मीसँग भिड्न आइपुगेको हो ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  २ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको