दलित परिवारको घर भत्काएको विरोधमा ‘अर्धनग्न’ निस्किए युवा (तस्बिरहरू) « Khabarhub

दलित परिवारको घर भत्काएको विरोधमा ‘अर्धनग्न’ निस्किए युवा (तस्बिरहरू)


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जातीय भेदभावविरुद्ध सक्रिय केही युवाहरूले शुक्रबार काठमाडौंमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।

सिरहाको औरही गाउँपालिका-५ निवासी दीपक मरिक (डोम) परिवारको घर महायज्ञका नाममा भत्काइएको विरोधमा युवाहरूले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

उक्त प्रदर्शनमा ‘दलितका लागि दलित अभियान’, नेपालका सदस्यहरू सहभागी थिए । प्रदर्शनमा सहभागीले निषेधित क्षेत्र तोडेर संसद् भवनमा छिर्ने कोसिस गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ३ : ४२ बजे

‘विशेष महाधिवेशन विखण्डनको थलो हो, त्यता नजाऊँ भन्दा मानेनन्’

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिसँग तालमेल र

सानेपामा कांग्रेस (शेरबहादुर) को पत्रकार सम्मेलन

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन आयोजना गरेको