स्वाभिमान लघुवित्तले ५ प्रतिशत बोनस शेयर दिने  « Khabarhub

स्वाभिमान लघुवित्तले ५ प्रतिशत बोनस शेयर दिने 


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले  गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर दिने भएको छ । 

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले बोनस दिने निर्णय गरेको छ । 

जसमा ५ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने भएको छ । 

कम्पनीले उक्त बोनस नेपाल राष्ट्र बैंकबाट वितरणको अनुमति पाएपछि आगामी साधारणसभाले पास गरेपछि वितरण गर्ने जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ३ : ५० बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको