यसरी निभाइँदैछ केउरानी वनको डढेलो (तस्बिरहरू) « Khabarhub

यसरी निभाइँदैछ केउरानी वनको डढेलो (तस्बिरहरू)


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगो  नियन्त्रण लिने प्रयास भइरहेको छ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । यद्यपि अहिलेसम्म आगो पूर्ण रूपमा नियन्त्रण भएको छैन । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ४ : ०९ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा