सिंगापुरविरुद्ध नेपालकाे ऐतिहासिक जित « Khabarhub

सिंगापुरविरुद्ध नेपालकाे ऐतिहासिक जित


७ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरविरुद्ध ऐतिहासिक जित निकालेको छ । सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालले सिंगापुरलाई १–० ले हराएको हो ।

नेपालको जितमा जिलेस्पी जंग कार्कीले खेलको १२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । सिंगापुर फिफा वरियतामा नेपाल बन्दा १५ स्थान माथि छ ।

एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेको हो । अब एसियन कप छनोटमा मार्च २५ मा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ८ : ३२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का