गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत  « Khabarhub

गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत 


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१–०८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा गत वर्षको चैत मसान्तसम्मको तुलनामा १.८१ प्रतिशतले बढेर ४.७८ प्रतिशतमा पुगेको छ ।

बैंकको खराब कर्जा बढेपनि बैंकको खुद नाफा भने ७.३२ प्रतिशतले बढेर ७३ करोड ३४ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ६.०४ प्रतिशतले बढेर २ अर्ब ६६ करोड ९७ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ७.५२ प्रतिशतले बढेर ३ अर्ब १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्ममा आइपुग्दा बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसाले बढेर १७ रुपैयाँ २२ पैसा, प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४७ पैसा र प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ४७ पैसा पुगेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ११ : ४२ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम