सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्- समावेशी लोकतन्त्रको अभ्यास गर्दैछौँ « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्- समावेशी लोकतन्त्रको अभ्यास गर्दैछौँ


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले समावेशी लोकतान्त्रिक शासन व्यवस्थालाई अंगिकार गरेको बताएका छन् । 

नेपाल महिला संघ कैलारी गाउँपालिकाले भितरियामा आयोजना गरेको नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सो कुरा बताएका हुन् । 

उनले लोकतन्त्र संस्थागत गर्न महिलाहरूले खेलेको भूमिकाको चर्चा गर्दै प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा डा. जीवन रानालाई उपाध्यक्षको जिम्मेवारी दिएको बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ३ : ४२ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको