वैवाहिक बलात्कार मुद्दामा सफाइ दिएको भन्दै अदालतविरुद्ध अर्धनग्न अनशन  « Khabarhub

वैवाहिक बलात्कार मुद्दामा सफाइ दिएको भन्दै अदालतविरुद्ध अर्धनग्न अनशन 


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– वैवाहिक बलात्कारको मुद्दामा सफाइ दिएको भन्दै अदालतविरुद्ध आरती रावल अर्धनग्न अनशन बसेकी छिन् । बुटवल उच्च अदालतको गेटमा रावल अर्धनग्न अनशन बसेकी हुन् । 

चैत ३१ गते उच्च अदालत पाटनले न्यायाधीश भुवन गिरीलाई पूर्वपत्नी आरती रावलले दायर गरेको बलात्कार मुद्दामा सफाइ दिएको थियो ।

लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ४ : ३२ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको