सार्वजनिक लेखा समितिमा पोखरा विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुने « Khabarhub

सार्वजनिक लेखा समितिमा पोखरा विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुने


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदनबारे छलफल हुनेछ ।

यसअघि वैशाख २१ गते बसेको बैठकमा राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि सांसदहरूलाई वितरण गरिएको थियो ।

लिङ्देन नेतृत्वको समितिले पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा १४ अर्ब लागतको विमानस्थल २२ अर्ब रुपैयाँमा निर्माण गरी सोझै अनियमितता गरेको उल्लेख छ ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ६ : ३८ बजे

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछ : अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

तेहरान – इरानी नौसैनिक बलले चिनियाँ जहाजहरूको एक समूहलाई मङ्गलबार

कञ्चनपुरमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा ट्याक्टर दुर्घटना हुँदा एक

गुल्मीका विपिनको कीर्तिपुरमा हत्या प्रकरण, एकजना युवकलाई प्रहरीले घुँडामा गोली हानेर समात्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा गत वैशाख २३ गते चक्कु प्रहारी गुल्मीका