म्याद थप गरी ल्याउने क्रममा भागेका अभियुक्त पक्राउ « Khabarhub

म्याद थप गरी ल्याउने क्रममा भागेका अभियुक्त पक्राउ


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्याद थप गरी ल्याउने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको गेट नजिकबाट भागेका व्यक्तिलाई प्रहरीले काठमाडौं महानगरपालिका २४ याट्खा टोलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २४ नरदेवी बस्ने २४ वर्षीय निशान परियार रहेका छन् । चमतिबाट पक्राउ गरी अभद्र व्यवहार कसूरमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी ल्याउने क्रममा आज बिहान उनी फरार भएका थिए ।

त्यसलगत्तै खटिएको प्रहरी टोलीले उनलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ९ : १९ बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका