टोखाको सार्वजनिक पार्क भत्काएको आरोपमा दुईजना पक्राउ  « Khabarhub

टोखाको सार्वजनिक पार्क भत्काएको आरोपमा दुईजना पक्राउ 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको टोखा नगरपालिका– ७ मा रहेको सार्वजनिक पार्कमा तोडफोड भएको छ ।

बिहीबार राति तोडफोड गरेर पार्क भत्काएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार राति १ बजेतिर करिब २० जनाको समूहले भर्खरै निर्माण सम्पन्न भएको पार्क पूरै क्षतिग्रस्त हुने गरी भत्काएका थिए । 

प्रहरीले उक्त घटनामा शनिबार साँझ जोरपाटी क्षेत्रबाट यादव थरका दुई व्यक्तिलाई पक्राउ गरेको महाराजगञ्ज प्रहरी वृत्तले जनाएको छ ।

उक्त तोडफोडमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनाको थप अनुसन्धान महाराजगन्ज वृत्तले गरिरहेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : ५२ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६