तेह्रथुमको चुहानडाँडामा ट्याक्सी दुर्घटना, सातजना घाइते « Khabarhub

तेह्रथुमको चुहानडाँडामा ट्याक्सी दुर्घटना, सातजना घाइते


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेह्रथुमको चुहानडाँडामा सोमबार दिउँसो ट्याक्सी दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

आठराई गाउँपालिका-६ चुहानडाँडास्थित मांसारी ज्यामिरेमा मे १ ज २५५२ नम्बरको ट्याक्सी दुर्घटनामा परेको हो ।

फिदिम-दमक रुटमा चल्ने तुलाराम तामाङको नाममा रहेको ट्याक्सी दुर्घटना हुँदा घाइते भएकाहरूलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा लगिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : २४ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा