विद्या भण्डारीको कार्यालय उद्घाटनमा सुरेन्द्र पाण्डे, कर्ण थापा र विनोद ढकाल पनि « Khabarhub

विद्या भण्डारीको कार्यालय उद्घाटनमा सुरेन्द्र पाण्डे, कर्ण थापा र विनोद ढकाल पनि


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा ढिलो गरी एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि आइपुगेका छन् एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नेता विनोद पनि पुगेका छन् ।

थापा गाउँमा भइरहेको कार्यालय उद्घाटनमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवाली पनि सहभागी छन् 

कार्यक्रममा केही समयअघि भएको एमालेका भ्रातृसंगठनको महाधिवेशनबाट बाहिरिएका अधिकांश नेता सहभागी छन् । युवासंघका पूर्वनेता सुमन तिम्सिना, अनेरास्ववियुका पूर्वनेता प्रकाश पौडेल, प्रेस चौतारीका राजेश राई पनि सहभागी छन् ।

कार्यक्रममा अमेरिकाका लागि पूर्वराजदूत डा. अर्जुन कार्की पनि छन्।  सयौँ कार्यकर्ता सहभागी कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले कार्यालय पनि उद्घाटन गरेकी छन् । 

जननेता मदन भण्डरीको हीरक जयन्ती मनाउन भनेर खोलिएको थापागाउँस्थित यस कार्यालयबाटै एमालेकी पूर्वउपाध्य विद्या भण्डारीले राजनीतिमा सक्रिय हुने भएकी छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  २ : ५१ बजे

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका