जगदम्बा मोटर्सद्वारा डुअल लञ्च « Khabarhub

जगदम्बा मोटर्सद्वारा डुअल लञ्च


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरकले दुई नयाँ मोडलको बाइक लञ्च गरेको छ ।

आइतबार हुने कार्यक्रममा, नेपाली बजारमा टीभीएस अपाची आरटीआर १६० २भी एई बीएस६ र टीभीएस राइडर आईजीओ पहिलो पटक सार्वजनिक हुनेछन् ।  

टीभीएस अपाची आरटीआर १६० २भी आरटी एफई बीएस६

कम्पनीका अनुसार अपाचेी रेसिङ डीएनए बाट प्रेरित यो नयाँ संस्करणमा बीएस६ फ्यूल इन्जेक्सन प्रविधि प्रयोग भएको छ, जसले दमदार पावर, उत्कृष्ट माइलेज र प्रिमियम युरोपेली लुक प्रदान गर्छ ।

यसका मुख्य विशेषताहरू:

  • १२९.७सीसी एफआई इन्जिन (१६.०४ पीएस@ ८४०० आरपीएम र १३.८५ एनएम@७०००आरपीएम)
  • करिब ५० केएमपीएलसम्मको दक्षता दिने उन्नत एफआई प्रणाली
  • एरोडाइनामिक र आक्रामक युरोपेली डिजाइन
  • आफ्नो सेग्मेन्टमा पहिलो पटक जीवनभरको वारेन्टी
  • रेस-ट्युन सस्पेन्सन, एबीएस, डिजिटल कन्सोल, राइड मोड्स र स्मार्टएक्सअननेट

टीभीएस राइडर आइजीओ 

कम्पनीका अनुसार नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गर्दै ल्याइएको राइडर, स्टाइल र परफर्मेन्स दुवै चाहनेका लागि आदर्श विकल्प हो ।

यसका मुख्य विशेषताहरू यस प्रकार छन् :

  • १२५सीसी इन्जिन, पावर र माइलेज दुवैमा उत्कृष्ट
  • एलईडी हेडलाइट, आधुनिक ट्यांक डिजाइन र पूर्ण डिजिटल क्लस्टर
  • सीट मुनि स्टोरेज, एडभान्स्ड राइड मोड्स र कनेक्टिभिटी फिचर
  • दैनिक यात्रा, स्टाइल र रोमाञ्च खोज्ने युवाहरूका लागि उत्तम छनोट

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘अपाची आरटीआर १६० २भी आरटी एफई बीएस६ले दमदार रेसिङ प्रदर्शन दिनेछ भने राइडर आइजीओले स्टाइल, माइलेज र दैनिक रोमाञ्च खोज्ने युवाहरूलाई लक्षित गर्नेछ।’

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : १८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क