१० बजेसम्म सिमरा घटनाका मुख्य अभियुक्त पक्राउ नगरे आन्दोलनमा जाने सुदन गुरुङको चेतावनी « Khabarhub

१० बजेसम्म सिमरा घटनाका मुख्य अभियुक्त पक्राउ नगरे आन्दोलनमा जाने सुदन गुरुङको चेतावनी


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले सिमरा घटनापछि सम्राज उपाध्यायमाथि हात उठाउनेलाई कारबाही नगरे देशव्यापी विरोध सुरु गर्ने चेतावनी दिएका छन्।

सरकार र गृहमन्त्रीतर्फ लक्षित गर्दै गुरुङले सिमरा प्रदर्शनमा जेन-जी जिल्ला संयोजक सम्राटमाथि कुटपिट गर्नेलाई शुक्रबार बिहान १० बजेसम्म पक्राउ नगरे देशव्यापी विरोध सुरु गर्ने चेतावनी दिएका हुन्।

उनले मध्यरातमा फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘हाम्रो शान्तिपूर्ण प्रदर्शनमा आएर हाम्रो सिमराका जिल्ला संयोजक सम्राट उपाध्यायमाथि हात उठाउने मुख्य अभियुक्तलाई भोलि बिहान १० बजेसम्ममा पक्राउ गरिएन भने, देशव्यापी विरोध सुरु गरिनेछ।’

सुदनले आफ्नो मौनतालाई कमजोरी नठान्नसमेत चेतावनी दिएका छन्। उनले अब हामी युवा र देशभक्त नेपाली जनताको शक्तिले प्रदर्शन गर्ने भन्दै यस्तो चेतावनी दिएका हुन्।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : २७ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा