जलवायु परिवर्तनबारे कोप–३० को बैठकस्थलमा आगलागी « Khabarhub

जलवायु परिवर्तनबारे कोप–३० को बैठकस्थलमा आगलागी


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ब्राजिलको बेलेममा संयुक्त राष्ट्रसङ्घको जलवायु सम्मेलन कोप–३० चलिरहेका बेला आगलागी भएको छ । 

आगलागीपछि आयोजनास्थल खाली गराएर करिब छ मिनेटमै आगो नियन्त्रणमा लिइएको कार्यक्रम आयोजकले बताएका छन् ।

अन्तराष्ट्रिय मिडियाका अनुसार उक्त आगजनीमा मानवीय क्षति नभएको, तर धुवाँका कारण सास फेर्न गाह्रो भएपछि २१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

आगो कसरी लाग्यो अहिलेसम्म पत्ता लाग्न सकेको छैन। जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्ने आगामी कदमबारे सहमति बनाउन चलिरहेको अन्तिम चरणको वार्ता आगलागीका कारण रोकिएको छ।

तर संयुक्त राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा शुक्रबारदेखि वार्ता पुनः सुरु हुने उल्लेख छ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ११ : २७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका