जेलबाट छुटेपछि प्रधानमन्त्रीलाई भेट्दै रवि « Khabarhub

जेलबाट छुटेपछि प्रधानमन्त्रीलाई भेट्दै रवि


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार रविसहितको टोलीले ६:३० बजे प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ ।

सभापति रवि धरौटीमा शुक्रबार रिहा भएका थिए । सहकारी ठगी प्रकरणमा मुछिएपछि नक्खु कारागारमा रहेका उनले रिहाइपछि आज पार्टी कार्यालय पुगेर केन्द्रीय कमिटी बैठकमा सम्बोधनसमेत गरेका छन् ।

राहुलका अनुसार साढे ६ बजे बालुवाटारमा प्रधानमन्त्रीसँग निर्वाचनसँग सम्बन्धित विषय र अन्य कुराकानीमा  हुनेछ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : १५ बजे

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।