कञ्चनपुरमा प्रहरीले आफैंलाई गोली हाने, अवस्था गम्भीर « Khabarhub

कञ्चनपुरमा प्रहरीले आफैंलाई गोली हाने, अवस्था गम्भीर


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कायरत प्रहरी जवान वकिल विस्टले आफैंलाई गोली प्रहार गरेका छन् ।

बुधबार राती साढे ८ बजे ड्युटीमा रहेका बेला उनले आफैंलाई गोली हानेको कञ्चापुर प्रहरीले बताएको छ । प्रहरीका अनुसार गोली उनको दाहिने कानभन्दा माथि लागेको छ ।

गम्भीर अवस्था रहेका बिष्टलाई स्थानीय महाकाली प्रादेशिक अस्पतालबाट कैलालीको धनगढी रिफर गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेशराज जोशी जानकारी दिए ।

यसअघि गत पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले पनि आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १० : ५२ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले