दक्षिण अमेरिकी विश्वकप छनोट : इक्वेडर दोस्रो स्थानमा « Khabarhub

दक्षिण अमेरिकी विश्वकप छनोट : इक्वेडर दोस्रो स्थानमा


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अमेरिकी राष्ट्रको विश्वकप छनोटको खेलमा इक्वेडरले भेनेजुएलालाई २–१ ले हराएको छ । इक्वेडरका लागि दुवै गोल इनर भ्यालेन्सियाले गरे ।

खेलको ३९ औँ मिनेटमा पहिलो गोल गरेका भ्यालेन्सियाले ४६ औँ मिनेटमा दोस्रो गोल गरे। भेनेजुएलाका लागि इन्जुरी समयमा झोन्डर काजिजले गोल गरे ।

उनको प्रहार विपक्ष गोल रक्षकले बचाएपछि भ्यालेसन्सया ह्याट्रिक गर्नबाट चुके । जितपछि इक्वेडर दोस्रो स्थानमा उक्लेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ६ : ५० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको