वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी राय विजयी « Khabarhub

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी राय विजयी


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वीरगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियत (अनेरास्ववियु) की आर्जु राय विजयी भएकी छन् ।

शनिबार साँझ सम्पन्न मतगणना अनुसार उनी १०३ मत प्राप्त गर्दै विजयी भएकी हुन् । त्यस्तै सचिवमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की मन्दिरा चिमोरिया विजयी भएकी छन् । उनले १०४ मत प्राप्त गरिन् ।

कोषाध्यक्षमा अनेरास्ववियुकै आसिका पौड्याल ११५ मत सहित विजयी भइन् । त्यस्तै प्रत्यक्षतर्फ अनेरास्ववियुका यशोदा विष्ट, सुनिता श्रेष्ठ, विशेषता शाही ठकुरी, प्रदिल घिसिङ र चाँदनी यादव विजयी भएका छन् । निर्वाचनमा कूल २ सय ७२ मत खसेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ८ : ५२ बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र