प्रशासन कार्यालयमा धर्ना दिन बसे राप्रपा कार्यकर्ता (तस्बिरहरू) « Khabarhub

प्रशासन कार्यालयमा धर्ना दिन बसे राप्रपा कार्यकर्ता (तस्बिरहरू)


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाले राजतन्त्र पुनर्स्थापना र गिरफ्तार भएका नेताको रिहाइको माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालय नजिक प्रदर्शन गरेको छ । 

‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने नाराका साथ राप्रपा काठमाडौं जिल्ला इकाइले प्रदर्शन गरेको हो । 

देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शनका साथै राप्रपाले विज्ञप्ति समेत बुझाएको छ ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १ : ५४ बजे

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली